धुस्कुनका युवाहरुद्धारा रकम संकलन गरेर राहत वितरण


सिन्धुपाल्चोक :सेवा नै धर्म हो भन्ने विश्वास गर्दै र यसको पालना गरी हमेसा तत्पर हुँदै। यहि शिलशिलामा धुस्कुन स्पेशल सामाजिक संजालबाट सानो सबै धुस्कुन बासिको सहयोग बाट दिन दुखि हरुलाइ यो कोविड को समयमा चाहिने अत्यावश्यक खाद्य सामग्रि हरु वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो।यसमा सबै युवाहरु सक्रिय रुपमा लागेको छ। अहिले सम्म ११ घरपरिवारलाइ उपलब्ध गरिसकेका छन्। यसै क्रममा आज धुस्कुनका दाबि स्थित सुकुमाया पहरीको घरमा राहत सामाग्री प्रदान गरेका छन् ।

समाजसेवि जुझारु युवा माझ परिचित व्यक्तित्व समीर लामाको नेतृत्वमा कार्यक्रमको सम्पन्न गरेका छन। उक्त कार्यक्रंममा धुस्कुनका युवा समाजसेवि व्यक्तिहरु सोनाम तामाङ, विकास पहरी र भिजन न्युज नेपाल सिन्धुपाल्चोक समाचारदाता विमल पहरिले पनि प्रत्यक्षरुपमा सहभागी जनाएका थिए।

mostbet

यस भन्दा अगाडि १५,००० रुपैयाँ आगलागिको निम्ति ,रु. १५००० ब्लड क्यान्सर पिडितको लागि पनि सहयोग गरेका थिए ।