संघिय सांसद शाह सवार गाडी दुम्कीबासमा दुर्घटना दुम्कीबास

 

mostbet

नवलपुर : प्रतिनिधिसभा सदस्य एव नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको दुम्कीबासमा दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यलय दुम्कीबास नजिकै बिहान करिब१० बजे उक्त कार दुर्घटना भएको हो ।चकारमा सवार शाह सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएकाछन् ।