गोरखा :गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गएको छ ।
घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका-२ रुन्चेतका सजन घलेको ज्यान गएको हो ।
रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।