देश बनाउन एमसिसी चाहिंदैन भन्नेले मलाई भोट हाल्नुस : भिम रावल

 चितवन : नेकपा एमाले को १०औँ महाधिवेशन मार्फत पार्टि अध्यक्षको रुपमा उम्मेदवारि दिएका नेता भिम रावलले हामी आफ्नै स्रोत साधनले देश बिकास गर्नलाई एमसिसी चाहिँदैन भन्ने सोच भएका प्रतिनिधिहरुले आफुलाई भोट गर्न अनुरोध गरेका छ्न ।

अधिकांस प्रतिनिधीहरुले सहमतिमा नै केपि ओलिलाइ पार्टी अध्यक्ष बनाउने बारे जोड दिईरहेकै बेला नेता भिम रावलले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन ।
रावलको उम्मेदवारीलाई संकेत गर्दै ओलिले भने  ‘ कसैको अधिकार हनन् गर्न हुँदैन,उम्मेदवारी दिन पाउने अधिकारको सदुपयोग गर्नुहोस’ ।

mostbet

  एमाले महाअधिवेशनमा सहमती मा नेतृत्व चयन गर्ने योजना रहेपनी धेरै नेताहरु बिच असुन्तुष्टी रहेको रावलको        बुझाई छ। उनी भन्छ्न `उचित समयमा उचित निर्णय गर्नुपर्छ,ढिलो भए पछुतो हुन्छ। मैले हार्नको लागि             उम्मेदवारी   दिएको हैन।´ एमाले अधिवेशनमा आईतवार चुनाब हुने निस्चित भएको छ।